नेपाली नयाँ वर्ष

  • चन्द्रमामा आधारित नयाँ वर्ष
  • अर्थात नेपाली नयाँ वर्ष
  • चंन्द्रमा आधारित पात्रोलाई चंद्रवासर भन्ने गरिन्छ । यो पात्रो एसियाका धेरै देशहरुमा प्रयोग गर्ने गरिन्छ । विश्वका अन्य प्रायजसो देशहरुमा सोलार क्यालेन्डरको प्रयोग हुन्छ । नेपाली पात्रो चन्द्रवासरमा आधारित हुने भएकाले नेपाली नयाँ वर्षको मिति प्रत्येक वर्ष परिवर्तन हुने गर्दछ । विश्वका अन्यदेशहरु जस्तै चीन तथा भितयनाममा पनि यसै गरी विभिन्न अन्य समयमा नयाँ वर्ष मनाउने गरिन्छ ।
  • पारिवारिक उत्सव
  • यो नयाँ वर्ष पनि अन्य पर्व जस्तै एक पारिवारिक उत्सव हो। यो पर्वका दिन शुभकामना आदान प्रदान गर्ने तथा नयाँ कामको थलानी गर्ने रामो दिनका रुपमा लिने गरिन्छ ।
  • New Year Based on the Moon
  • Or Nepali New Year
  • calendar based on the moon are called lunar characters. This kind of calendar is used in many countries in Asia. In many other countries around the world, the solar calendar is used.
  • Nepali character is based on the lunar calendar, that’s why the date of the Nepali New Year changes every year. Similarly, in other countries like China and Vietnam, New Year is celebrated at different times.
  • Family Festival
  • This New Year is also a family festival just like other festivals. On this day, people exchange good wishes and make resolutions for the new work ahead.

Embark on a learning journey with us

If you would like to get information about our trainings, please reach out to us.