दशैं

  • दशैं नेपालमा सबैभन्दा लामो समयसम्म मनाईने चाड हो । यो चाड परंपरागत रूपमा दुई हप्तासम्म मनाउने गरिन्छ । दशैंमा दुर्गा भवानीको पुजा आरधना गरि मनाईने गरिन्छ । या३ दशैं परिवार संगै बिताइने समय हो । यो चाड ठुलावाट आशीर्वादलिने, र देवी दर्गाको पूजाआरधना गर्ने पवृका रुपमा लिईन्छ । । दशैं माता दुर्गालाई समर्पित गर्दछ, जसले सबै देवताहरूको शक्ति वा ऊर्जाबाट निर्माण भएकी आरध्यदेवीका रुपमा मानने गरिन्छ ।
  • वीरता र शक्तिसहितको प्रतिनिधित्व गर्ने देवी दुर्गाको पुजा गर्दै सुख शान्ती र विजय पाउनका लागि पशुबलि दिने चलन छ। घटस्थापना, फूल पाती, महाष्टमी, नवमी र विजया दशमीका विशेष दिनहरु हुन । दशैंमा, घटस्थापनाा राखेको जमरा दशदिनसम्म पुजा गरेको जमरा तथा (दही र चामलसहितको रातो अविरवाट वनेको टीका लगाई आफु भन्दा ठुलाको आर्शिवाद लिने गरिन्छ । दशैमा साधारण तया नयाँ कपडा लगाउने , आफन्तको घरमा जाने, महान भोज, र गाउँको पिड दशैंको उत्कृष्टताहरू हुन्।
  • नवमीका दिनमा, साधारणतया प्रतिबन्धित अवस्थामा रहेको तलेजु मन्दिर पनि सार्वजनिक रुपमा खुला हुन्छ। अन्तिम दिन, कोजाग्रतपुर्णिमा हो।
  • Dashain is the longest festival celebrated in Nepal. It lasts for two weeks. During Dashain, people worship and offer prayers to Goddess Durga. It's a time for families to come together, receive blessings, and worship Goddess Durga. Dashain is all about honouring Goddess Durga, who symbolizes strength and power. People offer animal sacrifices to ensure progress and prosperity. Special days during Dashain include Ghatasthapana, Phool Pati, Mahaastami, Nawami, and Vijaya Dashami. People also apply tika (a red vermilion mixture) on their foreheads and receive blessings from elders. Dashain is a time for wearing new clothes, visiting relatives, enjoying grand feasts, and celebrating village swings. On the ninth day, the normally restricted Taleju Temple is open to the public. The last day, Kojagrat Purnima, is a full moon day.

Embark on a learning journey with us

If you would like to get information about our trainings, please reach out to us.